राष्ट्रपति भण्डारीद्वारा फागुन २१ गते सोमबार संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते सोमबार संघीय संसदको अधिवेशन आह्वान गरेकी छन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन २१ गते दिउँसो ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन । प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो । मंसिर १० र २१ … Continue reading राष्ट्रपति भण्डारीद्वारा फागुन २१ गते सोमबार संघीय संसदको अधिवेशन आह्वान